नियम ३६ग
बिमा शुल्क नबुझाएसम्म कारोबार भएको नमानिने
बिमितले बिमकसित बिमा गरे बापत बुझाउनु पर्ने बिमा शुल्कको रकम नबुझाएसम्म निजहरूको बीचमा बिमा सम्बन्धी कारोबार भएको मानिने छैन ।